भौगोलिक रुपमा शिवपुरी क्षेत्र २७०४५' देखि २७ ०५२ ' उत्तरी अक्षांस तथा ८५ ०१६ ' देखि ८५ ०४५ ' पूर्वी देसान्तर र नागार्जुन क्षेत्र २७ ०४३ ' देखि २७ ०४६' उत्तरी अक्षांस तथा ८५ ०१३ ' देखि ८५ ०१८ ' पूर्वी देसान्तर सम्म फैलिएर रहेको नेपालको मध्य पहाडको प्रतिनिधित्व गर्ने यो एक मात्र निकुञज हो। पुरा अंश
Joomla gallery by joomlashine.com
Slide Show
पुरा नक्सा हेर्न को लागि माथि क्लिक गर्नुहोस
http://snnp.gov.np/images/sampledata/parks/landscape/large_shivapurimap.jpg
यस निकुन्ज क्षेत्रमा जम्मा ३१२ प्रजातीका चराहरु रेकर्ड गरिएको छ जसमध्ये ११७ प्रजातीका बसाइ सराई गरि आउने चराहरु पर्दछन्
http://snnp.gov.np/images/sampledata/parks/landscape/bird_watching.jpg
http://snnp.gov.np/images/sampledata/parks/landscape/butterfly.jpg
http://snnp.gov.np/images/sampledata/parks/landscape/hiking.jpg
http://snnp.gov.np/images/sampledata/parks/landscape/ktmpanaroma.jpg
http://snnp.gov.np/images/sampledata/parks/landscape/deer.jpg
http://snnp.gov.np/images/sampledata/parks/landscape/snnp with bz area.jpg
यस निकुन्जले मध्यवर्ती क्षेत्र कार्यक्रम मार्फत जैविक विविधता संरक्षण तथा सामुदायिक बिकाशमा स्थानीय बासिन्दाहरुको सहभागिता बढाउने
लक्ष्य राखेको छ . पुरा अंश
शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ काठमाडौँको उत्तर र पश्चिममा अवस्थित राजधानी देखी सबैभन्दा नजिकको निकुञ हो . यो निकुञज शिवपुरी र नागार्जुन..पुरा अंश
शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्ज काठमाण्डौको उत्तर र पश्चिममा अवस्थित राजधानी देखी सबैभन्दा नजिकको (काठमाण्डौको रत्नपार्क देखी निकुञजको मुख्य कार्यालय पानीमुहान सम्म १७ कि.मि.) निकुन्ज हो यो निकुञज शिवपुरी र नागार्जुन दुइवटा छुट्टाछुट्टै रहेका वनक्षेत्रहरुलाई समेटेर घोषणा गरिएको हो। यस निकुन्जले बागमती अञचलका काठमाण्डौं, नुवाकोट, सिन्धुपाल्चोक र धादिङ गरी चार जिल्लाका आंसिक भागहरु गरी जम्मा १५९ व.कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ ।
जिल्लागत क्षेत्रफलको विस्तृत वर्णन तलको तालिकामा देखाइएको छः
शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जमा विभिन्न सहायक पारिस्थितिक सेवाहरु पनि उपलब्ध छन् . जुन निम्नानुसार छन् :
पुरा जानकारी
सर्वाधिकार: शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज । यस वेबसाइटमा रहेका सम्पूर्ण सामग्री अरु कुनै वेबसाइट वा प्रकाशनमा प्रयोग गर्न निषेध गरिएको छ । बौद्धिक तथा शैक्षिक कार्यका लागि उपयोग गर्न सक्नु हुने छ । © Shivapuri Nagarjun National Park. Information duplication/replication is copyright infringement act. Knowledge & Educational use is not restricted. Website conceived and developed by TechRoadians Pvt. Ltd.